काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ।विद्युतीय समस्या देखिएकोले उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले बुधबार एउटा सूचना निकालेर सो जानाकारी दिएको हो।