Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

फेरि ह्वात्तै बढेयो सुनको मूल्य 

फेरि ह्वात्तै बढेयो सुनको मूल्य 

  • काठमाडौँ । आज सातको तेस्रो कारोबार दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलाको ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ कायम भएको छ । 

    images
    images
    images

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको थियो । 

    यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १३९५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij