• २०७७, मंसिर १०गते
Logo

'अध्यक्ष प्रचण्डको पदमाथि पहिलोपटक प्रश्न'

अनलाइन पत्रिका

५, मंसिर २०७७
  • 148
    SHARES
  • 'अध्यक्ष प्रचण्डको पदमाथि पहिलोपटक प्रश्न'

    आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छोड्नुपर्ने

    काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको

    आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छोड्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप लगाउनेले पुष्टि गर्न नसके पदत्याग गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डको पदमाथि पहिलोपटक प्रश्न उठाएका हुन् ।

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १०:४५:१६ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार