Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज नेपाल र पिएनजी भिड्दै

आज नेपाल र पिएनजी भिड्दै

  • काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा आज नेपालले पपुवा न्यूगिनी (पिएनजी) को सामना गर्दैछ ।

    images
    images
    images

    नेपाल–पिएनजीबीचको खेल बिहान सवा ११ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । यो श्रृंखलामा नेपालले तीन म्याच खेल्दा एक खेलमा मात्र जित हात पारेको छ ।

    पहिलो खेलमा नेपालले पिएनजीविरुद्ध २ विकेटको संघर्षपूर्ण जित निकालेको थियो । पछिल्लो दुई खेलमा भने नेपालले युएईविरुद्ध लगातार हार बेहो¥यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij