
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । आज सातको दोस्रोको कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से सूचक ३.५५ अंकले बढेको छ ।
यस वृद्धिसँगै सूचक २६२०.१३ विन्दुमा आइपुगेको छ । १३ लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १ हजार ८५६ कित्ता सेयर कारोबार भएका छन् । यस सेसनमा ३४ वटा कारोबार भएको छ ।
१२ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी २ कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij