
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडाैँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट आयलको भाउ मार्चको दोस्रो साता प्रतिब्यारेल १३० डलर नाघेकोमा अहिले ठूलो गिरावट आएर प्रति ब्यारेल १०० डलरमा झरेको छ ।
कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण भारतीय बजारमा पेट्रोल–डिजेलको मूल्य बढ्ने सम्भावना धेरै हदसम्म हटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij