Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

यू–१८ महिला साफः नेपाल भारतसँग भिड्दै

यू–१८ महिला साफः नेपाल भारतसँग भिड्दै

  • काठमाडाैँ । नेपाल साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार) भारतको सामना गर्दैछ । जमसेदपुरमा नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।

    images
    images
    images

    नेपाल पहिलो खेलमा भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो । आज नेपाललाई उत्त नतिजा उल्टाउने मौका छ ।  

    नेपाल, भारत र बंगलादेश सहभागि भएको च्याम्पियनसिपमा भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले नेपाललाई हराएर ३ अंक जोडि सकेको छ । प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij