Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एफए कपः सेमिफाइनलमा चेल्सी

एफए कपः सेमिफाइनलमा चेल्सी

  • काठमाडाैँ । चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा मिडल्सबर्गलाई २–० ले पराजित गरेर चेल्सीले अन्तिम चारमा स्थान बनाएको हो ।

    images
    images
    images

    चेल्सीका लागि रामेलु लुकाकुले १५ औँ र जियचले ३१ औँ मिनेटमा गोल गरेका हुन् । दुवै गोलका लागि मासन माउन्टले सहयोग गरेका हुन् ।

    चेल्सीले फाइनल प्रवेशका लागि नटिङ्हम फरेस्ट वा लिभरपुलसँग खेल्ने छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij