Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सातामा ३ हजारले ओरालो लाग्यो सुनको मूल्य  

सातामा ३ हजारले ओरालो लाग्यो सुनको मूल्य  

  • काठमाडौँ । पछिल्लो एक सातामा नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले ओरालो लागको छ । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

    चाँदीको मूल्य पनि एक सातामा ४० रुपैयाँले घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १४ सय २५ रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार १३८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij