
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
बिहीबार प्रेस सेन्टरले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने जानकारी दिए ।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आएका प्रचण्डले निर्वाचनको तयारीमा केन्द्रीय कमिटी लागेको बताउँदै गठबन्धन बनाएर भन्दा पनि पार्टी आफ्नौ तागतले चुनाव जाने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij