Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

राप्रपाको चुनाव चिह्न ‘तीर’

राप्रपाको चुनाव चिह्न ‘तीर’

  • काठमाडौँ । निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तीर चुनाव चिह्न प्रदान गरेको छ । राप्रपाले ‘तीर’ चुनाव चिह्न स्वीकार गरेको छ । राप्रपाको यसअघि चुनाव चिह्न गाई माग गर्दै आएको थियो । 

    images
    images
    images

    राप्रपा नेपालले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन आएको र कानुनी बाटो खुला राख्दै तत्कालका लागि तीरलाई चुनाव चिह्न स्वीकार गर्ने जनाएको छ ।

    अर्को व्यवस्था नहुन्जेल देशभर पार्टीका संगठनमा, प्रचारप्रसार सामग्रीमा पहेँलो रङको पृष्ठभूमिको मध्यभागमा कालो तीर चिह्न प्रयोग गर्न निर्देशन दिइएको छ ।

     

    RPP-Nepal.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij