
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडाैँ । नेपाल टेलिकमले मुलुकभर मनाइने फागु पर्वको अवसरमा अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर आज चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।
यो अफरअन्तर्गत ६९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ मा ६ जीबी डाटा ३ दिन र २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij