
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडाैँ । अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत सैन्य प्याकेज घोषणा अन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो ।
अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढाबाट हान्न सकिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij