
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ससंदीय दलको बैठक आकस्मिक बैठक बस्दैं छ । बैठक नयाँबानेश्वरमा बस्नलागेको हो ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij