Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ब्राउन सुगरसँगै एक हुल च्याप्पै

ब्राउन सुगरसँगै एक हुल च्याप्पै

  • ललितपुर

    images
    images
    images

    गाँजा र ब्राउन सुगर किन्ने र बेच्ने कार्यमा संलग्नलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । लागूऔषध किनबेच भईरहँदा प्रहरीको टोलीले ग्वार्कोबाट आठजनालाई पक्राउ गरेको हो । किनबेच भइरहँदा पक्राउ परेका आरोपीसँग गाँजा र केही मात्रामा ब्राउन सुगर समेत बरामद भएको प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij