Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

दुई सयले बढ्यो सुनको मुल्य, चाँदीको पनि मुल्य बृद्धि

दुई सयले बढ्यो सुनको मुल्य, चाँदीको पनि मुल्य बृद्धि

  • ललितपुर/ साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ सय ६ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले बढेर १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    Gold.jpg

    त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भएकोमा आइतबार १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ कायम भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij