Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कमल हिडेपछि राप्रपामा कमाल

कमल हिडेपछि राप्रपामा कमाल

  • सुर्खेत/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् । सुर्खेत विमानस्थलमा उनले भने, 'उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रुपमा बदल्ने संकल्पका साथ अघि बढ्ने प्रेरणा मिलेको छ । यस्ले पार्टीलाई क्षति पुर्याएको छैन।’ अध्यक्ष लिङ्देन् पार्टीको आमसभालाई सम्बोन्धन गर्न वीरेन्द्रनगर पुगेका हुन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij