Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

एप्पलद्वारा सस्ताेमा फाइभ-जी आइफोन

एप्पलद्वारा सस्ताेमा फाइभ-जी आइफोन

  • काठमाडाैँ । एप्पलले  सबैभन्दा सस्तो आइफोनको नयाँ संस्करण सार्वजनिक गरेको छ । साथै आइप्याड एयर ट्याबलेट र नयाँ शक्तिशाली डेस्कटप कम्प्युटर पनि एकसाथ सार्वजनिक गरेको हो । आइफोन एसइ (SE) २०२२ फाइभ जीमा एप्पलको सबैभन्दा नयाँ ए १५ प्रोसेसर छ भने ब्याट्री पनि टिकाउ रहेको बताइएको छ ।

    images
    images
    images

    यो आइफोनमा टच आइडी होम बटन र ४.७ इन्चको एलसिडी स्क्रिन रहेको छ । यो फोनमा मुख्य क्यामरा १२ मेगापिक्सेलको छ। एप्पलको तेस्रो पुस्ताको आइफोन एस इ को मूल्य ४२९ अमेरिकी डलर तोकिएको छ र आगामी मार्च १८ देखि बजारमा पठाइनेछ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij