Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

नेपाली क्रिकेट टिम श्रीलंका जाँदै

नेपाली क्रिकेट टिम श्रीलंका जाँदै

  • काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका जाँदैछ। आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टूअन्तर्गत यूएईमा एकदिवसीय सिरिजको आयोजना हुँदैछ। सोही सिरिजको तयारीका लागि नेपाली टिम श्रीलंका जान लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

    images
    images
    images

    श्रीलंका भ्रमणका क्रममा नेपाली टिमले त्यहाँको फस्ट क्लास क्लबसँग चार ओटा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ। 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij