Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

युक्रेन-रुस युद्धः ५ सय रुसी सैनिक मारिए

युक्रेन-रुस युद्धः ५ सय रुसी सैनिक मारिए

  • काठमाडाैँ । युक्रेनमाथिको आक्रमणका क्रममा अहिलेसम्म करिब ५ सय सैनिक मारिएका रुसी रक्षा मन्त्रालयले स्विकार गरेको छ । आफ्ना सैनिकको मृत्यु र घाइते भएको विवरण रुसले पहिलोपटक विवरण सार्वजनिक गरेको हो ।

    images
    images
    images

    रक्षा मन्त्रालयका अनुसार आक्रमणका क्रममा झण्डै १ हजार ६०० घाइते भएका छन् । विश्लेषकहरूले भने त्यो सङ्ख्या निकै बढी हुनसक्ने बताएका छन् ।

    यद्यपि हताहतीबारे मस्कोले दिएको विवरणले रुसी फौजले युक्रेनको तर्फबाट कडा प्रतिवादको सामना गर्नुपरेको देखाएको विश्लेषकहरूको भनाइ छ ।

    यद्यपि हताहतीबारे मस्कोले दिएको विवरणले रुसी फौजले युक्रेनको तर्फबाट कडा प्रतिवादको सामना गर्नुपरेको देखाएको विश्लेषकहरूको भनाइ छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij