Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

पुग्यो एक लाख नजिक

ह्वात्तै बढ्यो सुनको मूल्य

ह्वात्तै बढ्यो सुनको मूल्य

  • काठमाडौँ । आज बुधबार सुनको मूल्य एकैदिन तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । 

    images
    images
    images

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँ र तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदीको भाउमा पनि उच्च वेद्धि भएको छ । बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेरर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij