Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

लकरको पैसा बाहिर ल्याउनुपर्छः अध्यक्ष भण्डारी 

लकरको पैसा बाहिर ल्याउनुपर्छः अध्यक्ष भण्डारी 

  • लामो समयदेखि सहकारीको सन्दर्भ ब्याजदरको विषयमा सुनवाई नभएको भन्दै सहकारीकर्मीहरु आन्दोलनरत छन् । यसै सन्दर्भमा रहेर नेपाल केन्द्रीय वहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीसँग अनलाइन पत्रिकाका लागि अस्मिता केसीले गरेको विशेष सम्वादको सारसंक्षेपः 

    onlinepatrika
    Arghakhachi


    असोजदेखि नै राखेको पैसा बैंकबाट झिक्न सक्ने अवस्था छैन् । यसको समस्या सहकारी सम्मपनि आइपुगेको छ । यसको लागि राज्यले नै पहल गर्नुपर्छ । यसलाई सहज गर्नको लागि लुकेको पैसाहरु बाहिर बजारमा ल्याउनुपर्छ ।

    AGNI GROUP

    धेरै रकम लकरमा छ, त्यो रकम बाहिर ल्याएर लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ । व्यापार घाटा कम गर्नुपर्छ । आयात नियन्त्रण गर्ने तथा बजार चलायमान बनाउन राष्ट्रबैंकले पहल गनुपर्छ । ब्याजदरको कुरा भन्दापनि सहकारीकर्मीहरु बाँच्न सक्ने आधार बनाउनुपर्छ । मान्छेले लकरमा राखेको रकम मार्केटमा लिएर सहकारी बचाउन सक्ने अवस्था सिर्जना गर्नुपर्दछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij