Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

विश्वकप छनोटः नेपाल र ओमान भिड्दै

विश्वकप छनोटः नेपाल र ओमान भिड्दै

  • काठमाडौँ । आईसिसी टी–२० विश्वकप छनोटका लागि आज नेपालले ओमानसँग खेल्दैछ । उक्त खेल पौने १२ बजे ओमान एकेडेमीमा सुरु हुने छ। आजदेखि ओमानमा सुरु हुने प्रतियोगितामा नेपालसहित ८ टोली सहभागी छन्।

    images
    images
    images

    छनोट प्रतियोगिताका लागि नेपालले ओमानमै चारदेशीय सिरिज खेलेको थियो। उक्त सिरिजमा नेपालले ओमानलाई पराजित गरेको थियो भने अन्य दुई खेलमा हार व्यहोरेको थियो।

    images

    दोस्रो खेल नेपालले फेब्रुअरी १९ मा खेल्ने छ । यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोली दुवै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

    सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ ।

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij