Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

ब्राइटोनविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी

ब्राइटोनविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी

  • काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा ब्राइटोनविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी भएको छ। मंगलबार राति युनाइटेडले ब्राइटोनलाई २-० गोल अन्तरले हराएको हो।

    images
    images
    images

    युनाइटेडकै मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउने क्रममा  ले गोल गरेका हुन् ।युनाइटेडका लागि अर्को गोल ब्रुनोफर्नान्डेसले गरे। उनले खेलको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। 

    images

    ५४औँ मिनेटमा ब्राइटोनका एक खेलाडीले रातो कार्ड पाएका थिए। यो जितसँगै युनाइटेड पुन चौथौँ स्थानमा पुगेको छ। २५ खेलबाट ४३ अंक जोडेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij