Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल र आयरल्यान्ड प्रतिस्पर्धा गर्दै

नेपाल र आयरल्यान्ड प्रतिस्पर्धा गर्दै

  • काठमाडौं । चार देशीय टी–२० शृंखलाको अन्तिम खेलमा अहिले नेपाल र आयरल्यान्ड प्रतिस्पर्धा गर्दै छन् । आयरल्यान्डविरुद्ध नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर सुरुआती फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै आयरल्यान्डले ब्याटिङ सुरु गरेको छ । 

    images
    images
    images

    संयुक्त अरब इमिरेट्स (यूएई) ३ खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ भने आयरल्यान्ड, ओमान र नेपालको समान दुई अंक रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij