Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

यूएईको लगातार दोस्रो जित

यूएईको लगातार दोस्रो जित

  • काठमाडौं । चार देशीय टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा संयुक्त अरब इमिरेटस् (यूएई) ले लगातार दोस्रो जित हात पारेको छ । 

    images
    images
    images

    आइतबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएईले आयरल्यान्डलाई १३ रनले पराजित गरेको हो । आयरल्यान्डका कप्तान एन्डे बालबेर्नीले ४२, गारेथ डानिले र कर्टिस जाम्परले समान ४० रनको योगदान गरे । यसअघि यूएईले टस हारेर ब्याटिङ गर्दै  निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७८ रनको योगफल तयार पारेको थियो । यूएईका रोहन मुस्तफाको ५४ र अरभिन्दको ५० रन बनाए । यूएईले पहिलो खेलमा शनिबार नेपाललाई २५ रनले पराजित गदै , यूएईको दुई खेलमा चार अंक छ भने दोस्रो स्थानको आयरल्यान्ड र तेस्रो स्थानको नेपालको समान दुई अंक छ । दुवै खेल गुमाएको ओमान चौथो स्थानमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij