Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सिनेमा हल भोलिदेखि खुल्ने

सिनेमा हल भोलिदेखि खुल्ने

  • काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भारस तीब्र गतिमा बढेको कारण बन्द भएका सिनेमा हलहरू १ फागुनबाट खुल्ला हुने भएका छन् ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन् ।

    सिनेमा हल खुल्ला हुने बित्तिकै प्रदर्शनको क्रममै रोकिएको नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij