Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

 क्रिकेट प्रशंसकहरुमाझ कप्तान रोहितको डरलाग्दो रुप

 क्रिकेट प्रशंसकहरुमाझ कप्तान रोहितको डरलाग्दो रुप

  • भारतले घरेलु मैदानमा वेष्ट इन्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा ४४ रनले जित निकालेको छ ।    लगातारको जितसँगै भारतीय टोलीको कप्तानीमा रोहित शर्माले सानदार सुरुवात गरेका छन् । 

    images
    images
    images

     क्रिकेट प्रशंसकहरुमाझ कप्तान रोहितको डरलाग्दो रुप देखियो । वेस्ट इन्डिजको ब्याटिङ इनिङ क्रममा ४५ ओभर चलिरहँदा कप्तान रोहित क्रुर अवस्थामा बोलिरहेको भिडियो अहिले समाजिक सञ्जालमा भाईरल  भएको छ । 

     कप्तान रोहितले चलहलाई लेगअफमा जान आग्रह गर्छन । तर चहल सुस्त देखिन्छन् । यसपछि रोहित रिसाउँदै चहललाई गाली गर्छन् । रोहितले कराउँदै चहललाई भने, ‘पिछे जा, क्या हुआ तेरे को, भाग क्यो नही रहा है । चल उधर भाग ।’ यसपछि चहल लेगअफमा फर्कन्छन् । 



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij