Aug 13 2025 | २०८२, साउन २८ गते
नेपाली कांग्रेस पदाधिकारी बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
बैठकमा भोली बस्ने पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकको बिषय र अन्य समसामयिक बिषयमा छलफल हुनेछ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij