Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

चार मिनेटमै कोभिड पत्ता लगाउने यन्त्र

चार मिनेटमै कोभिड पत्ता लगाउने यन्त्र

  • चिनियाँ वैज्ञानिकहरुले कोभिड–१९ को परीक्षण चार मिनेटमै नतिजा देखाउन सक्ने बताइएको छ । यसबाट प्राप्त नतिजा पीसीआर परीक्षण जत्तिकै स्तरमा सही भएको छ । 

    images
    images
    images

    सांघाइको फुदान युनिभर्सिटीका खोजकर्ताहरुले यसलाई अझ विकसित गर्ने हो भने यो यन्त्रलाई विमानस्थल, क्लिनिक, आपतकालीन विभाग र घरमा पनि व्यापक रुपमा कोभिड परीक्षणका लागि प्रयोग गर्न सकिने बताएका छन् । 

     यो यन्त्रले डीएनएबाट बनेको एकदम सुक्ष्म ‘मेकानिकल’ तत्वलाई ‘माइक्रोइलेक्ट्रोनिक्स’ सँग मिलाएर स्वाबको स्याम्पलमा भाइरसको ‘जेनेटिक मटेरियल’ पहिचान गर्छ । अनि त्यसलाई इलेक्ट्रिक सिग्नलमा परिणत गर्दछ । यसपछि स्मार्टफोन या कम्प्युटर जेसँग कनेक्ट गरिएको हुन्छ त्यसैमा नतिजा पठाउँछ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij