
Apr 22 2025 | २०८२, वैशाख ९ गते
इतिहासमा पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ ।
आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा ०-० को बराबरी खेल्दै सात पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हाे।
यसअघि खेलको सातौँ मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर गुमायो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij