
Apr 22 2025 | २०८२, वैशाख ९ गते
आर्सनललाई हराउँदै लिभरपुल ईइफएल कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति सम्पन्न सेमिफाइनल खेलको दोस्रो लेगमा लिभरपुलले २–० को जित निकाल्दै फाइनल पुगेको हो।
लिभरपुलका लागि जोटाले १९औँ र ७७औँ मिनेटमा गोल गरे ।
खेलको ९० औँ मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो ।
अब ईएफएल कपको फाइन खेल फेब्रुअरी २७ मा हुनेछ। सो फाइनल खेलमा उपाधिका लागि चेल्सी र लिभरपुले वेम्बली रंगशालामा प्रतिस्पर्धा गर्नेछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij