Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

६ वटा युरोपियन कप उपाधि जित्ने खेलाडीको निधन

६ वटा युरोपियन कप उपाधि जित्ने खेलाडीको निधन

  • रियल म्याड्रिड तथा स्पेनका लिजेन्ड फ्रान्सिस्को पाको गेन्टोका ८८ वर्षको उमेरमा निधन भएको छ । गेन्टोले ६ वटा युरोपियन कप उपाधि जित्ने एक्लो खेलाडी हुन् । 
    उनले क्लबका लागि ६ सय खेल खेल्दै १८२ गोल गरेका थिए । उनले क्लबमा रहँदा १२ वटा लिग उपाधि, २ वटा कोपा डेल रे र एउटा इन्टर कन्टिनेन्टल कप उपाधि पनि जितेका थिए । क्लबमा २३ वटा उपाधि जितेको कीर्तिमान ५० वर्षभन्दा धेरै कायम रहेको थियो ।
     गेन्टोले रेसिङ सान्टान्डेरबाट करियरको सुरुवात गरेर रियल पुगेका थिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij