Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रधानमन्त्री कपको उपाधिका लागि आज पुलिस र एपीएफ भिड्दै

प्रधानमन्त्री कपको उपाधिका लागि आज पुलिस र एपीएफ भिड्दै

  • काठमाडौँ ।  पहिलो पटक ट्वान्टी-२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज  हुँदैछ ।  
    नेपाल पुलिस र नेपाल एपीएफ क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

    images
    images
    images

    १० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij