Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रिमियर लिगः चेल्सी ब्राइटनसँग बराबरीमा रोकियो

प्रिमियर लिगः चेल्सी ब्राइटनसँग बराबरीमा रोकियो

  • इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत खेलमा चेल्सी बराबरीमा रोकिएको छ । अबे मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको हो ।

    images
    images
    images

    ब्राइटनसँग १–१ को बराबरी खेलेको हो । खेलको पहिलो हाफमा अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अग्रता जोगाउन नसकेको हो ।

    चेल्सीका लागि खेलको २८ औँ मिनेटमा जियचले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफका चेल्सीको अग्रता रोक्न ६० औँ मिनेटमा ब्राइटनका वेब्स्टरले गोल गरे ।

    बराबरीमा रोकिएको चेल्सी ४४ अंकसहित तेस्रो स्थानमा छ । उसले २३ खेल खेलेको छ । नवौँ स्थानको ब्राइटनको २९ अंक छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij