
Apr 19 2025 | २०८२, वैशाख ६ गते
अस्ट्रेलियामा कोरोना संक्रमणबाट एकै दिन ७६ जनाको मृत्यु भएको छ । अस्ट्रेलियामा कोरोनाबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।
यस अघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो ।पछिल्लो एक सातामा अस्ट्रेलियामा कोरानाका कारण मृत्यु हुनेको संख्या ३ सय ५९ पुगेको छ ।अस्ट्रेलियामा कोभिड फैलिएपछि कूल मृत्यु हुनेको १३ प्रतिशत हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij