Aug 03 2025 | २०८२, साउन १८ गते
म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरिएको छ ।
फिफाले रोनाल्डोलाई सर्वाधिक गोलकर्ता ९११५० भएका कारण विशेष अवार्ड प्रदान गरेको हो ।
रोनाल्डोले यसै वर्ष इरानका अली दाईको नाममा रहेको १०९ गोलको कीर्तिमानलाई तोड्दै आफ्नो नाममा लेखाएका थिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij