Aug 12 2025 | २०८२, साउन २७ गते
प्रदेश २ को राजधानी प्रदेशसभा सचिवालयमा भएको निर्वाचनबाट जनकपुरधाम स्थायी राजधानी तय भएको हो ।
जनकपुरधाम राजधानीको पक्षमा उपस्थित ९९ मध्ये ७८ मत प्राप्त भएको छ ।
दुई तिहाइभन्दा बढी मत भएको हुनाले सभामुख सरोज कुमार यादवले राजधानी जनकपुरधाम घोषणा गरेका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij