
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि, पुलिसविरुद्धको खेल स्थगित भएको छ ।
च्यासल युथका सहायक प्रशिक्षक आशिक थापामगरले रक्षक कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारी साथैं १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएकाले च्यासल र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको हो । च्यासल युथका १४ खेलाडी पनि उपलब्ध नहुने भएपछि खेल स्थगित हुने भएको छ ।
म आफैँ पछिल्लो समय विरामी भएर घरबाट निस्केको छैन,’’ च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यञ्जनकारले भने
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij