Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चेल्सीलाई हराउँदै सिटी शिर्ष स्थानमा

चेल्सीलाई हराउँदै सिटी शिर्ष स्थानमा

  • ईङ्गलिश प्रिमियर लिगको खेलमा म्यानचेष्टर सिटीले चेल्सीलाई १-० ले हराएको छ ।

    images
    images
    images

     एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनाले दोस्रो हाफमा निर्णायक गोल गरे । उनले ७०औँ मिनेटमा जाओ कान्सेलोको पासमा गोल गरेका थिए ।

    जितसँगै सिटीले दोश्रो स्थानमा रहेको चेल्सीमाथि १३ अंकको स्पष्ट दुरी कायम गरेको छ ।

    २२ खेलबाट सिटीको ५६ अंक भएको छ । समान खेलबाट चेल्सीको ४६ अंक छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij