Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई

इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई

  • इटालियन सुपर कपको उपाधि इन्टर मिलानले जितेको छ। युभेन्टसलाई २–१ ले हराउँदै इटालियन सुपर कपको उपाधि जितेको छ ।

    images
    images
    images

    खेलको २५औँ मिनेटमै युभेन्टसका वेस्टोन म्याक केनिनले गोल गर्दै खेलमा अग्रता बनाएका थिए।

    त्यसको १० मिनेटपछि इन्टरले पेनाल्टी जित्यो। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै मार्टिनेजले खेललाई बराबरीमा ल्याए। पहिलो हाफमा बराबरी भएको खेल निर्धारित ९० मिनेटसम्म नै बराबरीको अवस्थामा रह्यो।

    ३० मिनेट समय थप समयमा इन्टर मिलानले गोल गर्न सक्यो। इन्टरका एलेक्सले गोल गर्दै युभेन्टसबाट उपाधि जितेका हुन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij