Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

चीनले गर्‍यो अमेरिकी उडान रद्द

चीनले गर्‍यो अमेरिकी उडान रद्द

  • चीनले कोरोना  संक्रमणको जोखिम कम गर्न अमेरिकाबाट आउने उडानहरु रद्द गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    चीनले पछिल्लो दिनमा अमेरिकाबाट आउने ६० उडान रद्द गरेको छ । अमेरिकाबाट आएका कतिपय यात्रुमा कोरोना देखिएपछि चीनले यस्तो गरेको हो । चीनले युनाइटेड, डेल्टालगायत अमेरिकाबाट आउने उडान रद्द गरेको बताइएको छ।

    AGNI GROUP

    अर्को हप्तासम्ममा अझै चीन आउने अमेरिकी जहाजहरु रद्द हुन सक्ने बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij