Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

४३ अंकले उकालो नेप्से

४३ अंकले उकालो नेप्से

  • काठमाडौँ । आज  (नेप्से) परिसूचक  कारोबार केहि उकालो लागेको छ । 

    images
    images
    images

    आज ४३ अंकले बढेर साताको बजार बन्द भएको छ । आज सेयर बजार परिसूचक ४३.२९ अंक अर्थात १।६३ प्रतिशतले बढेको छ । ४३.२९ अंकले बजार बढ्दा समग्र नेप्से परिसूचक २६९२.४७ बिन्दूमा पुगेको छ ।

    नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ९.१६ अंक अर्थात् १.८४ प्रतिशतले  बढेर ५०६.१६ अंकमा उक्लिएको छ । आजको कारोबारमा २ सय ३८ कम्पनीका सेयर ४८ हजार १ सय ६१ पटक कारोबार भएको छ ।

    आजको कारोबारमा  मेनिफ्याकचरिङ एण्ड प्रडक्सन बाहेक अन्य समूह परिसूचक हरियो देखिएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij