Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

  • आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । 
    हिजो ९२ हजार २०० मा कारोबार भएको धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ८०० तोकिएको छ । 
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट