Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

 विद्युत प्राधिकरण र निगमबीच सम्झौता

 विद्युत प्राधिकरण र निगमबीच सम्झौता

  • काठमाडौं ।  नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सम्झौता भएको छ।

    images
    images
    images

    सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा मन्त्री आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच सम्झौता भएको हो। 

    प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा दुई पक्षबीच हस्ताक्षर भएको हो।

     मन्त्री आलेले  निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरुलाई पनि आग्रह गरे। घिसिङले सम्झौंतामा उल्लेखित कुराहरुलाई पालना गर्ने प्रतिवद्धता व्यक्त गरे। 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij