
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सरकारले अब छिट्टै ट्रायल पास गरेकै दिन लाइसेन्स वितरण गर्ने तयारी गरिरहेको बताउनु भएको छ ।
उनले भने , सरकारले सवारी चालक अनुमति पत्र वितरण सम्बन्धी काम छरितो र तीव्र पारिने जानकारी गराएका छन् । संसदीय समितिको निर्णय अनुसार ट्रायल पास गरेकै दिन लाइसेन्स दिने भन्ने जानकारी दिएपनि तत्कालै भने यस्तो सुविधा पाउने छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij