सुर्खेत । नेपाली सेनाद्वारा सुर्खेतमा सञ्चालित सुपथ मूल्य पसलमा दैनिक उपभोग्य सामान किन्दै सैनिक तथा उनीहरुका परिवार । सेनाले सैनिक कल्याणकारी कोषमा आवद्ध हितग्राहीका परिवारलाई बजार मूल्यभन्दा १० देखि ४० प्रतिशतसम्म सस्तोमा सामान बिक्री गर्दै आएको छ ।