
Apr 19 2025 | २०८२, वैशाख ६ गते
इजराइलमा बढ्दो ओमिक्रोनका मामिलाकाम कारण मानिसमा हर्ड इम्युनिटी विकसित हुनसक्ने शीर्ष स्वास्थ्य सल्लाहकारले बताएका छन् ।
स्वास्थ्य सल्लाहकार नचमन ऐशले हर्ड इम्युनिटी पाउनका मानिसहरुले खोप मार्फत् नै प्रतिरोधी क्षमता विकसित गराउनुपर्ने बताएका छन् । इजराइलका प्रधानमन्त्री नेफ्टाली बेनेटले उनको वर्तमान नीतिले संक्रमणको वृद्धिलाई रोक्न नसक्ने स्वीकारेका छन् ।
उनले भने, ‘कोभिड–१९ भ्याक्सिनको चौथो डोज ६० वर्षभन्दा माथिका उमेर समूहका र सबै स्वास्थ्यकर्मीलाई दिइनेछ ।’राइलमा १० दिनमा कोरोना संक्रमितमा चार गुणा वृद्धि भएको छ । देशमा दैनिक ३,५०० भन्दा बढी संक्रमित भेटिइरहेका छन्
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij