
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक सुरु भएको छ । अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय कमिटी चयनमा समस्या देखिएको छ।
केन्द्रीय कमिटी र पदाधिकारी चयनका लागि प्रचण्डले आज पार्टी शीर्ष नेताहरूसँग छुट्टै छलफलसमेत गरेका छन् । भने बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij