Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेप्से प्रि ओपनमा करिब १४ अंक बढ्यो

नेप्से प्रि ओपनमा करिब १४ अंक बढ्यो

  • काठमाडौँ । साताको पहिलो कारोबारका दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंक बढेको छ। गत बुधबार ५.५१ अंक बढेर २५२४.५० विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १३.७५ अंक बढेर २५३८.२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि २.५५ अंक बढेको छ।
    आइतबार प्रि ओपन सेसनमा १८ कम्पनीको सेयर कारोबार भएको छ। कारोबारमा आएकामध्ये १३ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट